म्यानचेस्टर युनाइटेड ३० औं पटक एफ.ए कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । नरिच सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेड एफ.ए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनल खेलमा म्यान्चेस्टर युनाईटेडले नरिचलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्‍यो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा कप्तान ह्यारी मग्वायरले एक गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए । … Continue reading म्यानचेस्टर युनाइटेड ३० औं पटक एफ.ए कपको सेमिफाइनलमा प्रवेश